काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ ।
बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको हो । बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुने जानकारी दिइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया