४ श्रावण २०८३, सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने रास्वपाले जनाएको छ ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।