१६ असार २०८३, मंगलबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो ।