काठमाडौं, ९ साउन । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया