९ असार २०८३, मंगलबार

जहाज दुर्घटना : एकै परिवारका तीनजनाको मृत्यु

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा प्राविधिक मनुराज शर्मा, उहाँकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो। छोरा अधिराज नाबालक हुनुहुन्थ्यो भने प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।

पोखराका लागि उडेको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।