२२ जेष्ठ २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना (फोटो फिचर)

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाको मृत्यु भएको छ ।

जहाजमा पाइलटसहित १९ जना सवार थिए, जसमध्ये १८ जनाको मृत्यु भएको हो । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरी केएमसी अस्पताल पुर्‍याइएको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।