काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान र अवतरण बन्द गरिएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि विमानस्थल बन्द गरिएको हो ।
आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया