काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाउनु भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया