
हेटौंडा, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा लामालाई शपथ गराउनुभएको हो ।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।








प्रतिक्रिया