
हेटौंडा, ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलता नेता बहादुर सिंह लामाले दावी पेश गर्नु भएको छ ।
उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेश गर्नु भएको हो ।
प्रदेश प्रमुख शर्माले आजै लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।








प्रतिक्रिया