२२ असार २०८३, सोमबार

बागमतीमा एमाले र काँग्रेसबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेकपा (एमाले) र नेपाली काँग्रेसबीच बागमतीमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले २० महिना र त्यसपछि एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति भएको हो ।

पहिलो कार्यकालका लागि काँग्रेसका लामाले आज मुख्यमन्त्रीका लागि दावी गर्दै हुनुहुन्छ ।