३२ असार २०८३, बिहिबार

बागमतीमा एमालेले टुंग्यायो ६ जना मन्त्रीको नाम

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ८ साउन । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।

एमालेबाट प्रेमभक्त महर्जन, प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री प्रकाश श्रेष्ठ, प्रदेशसभा सदस्यहरु अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालको नाम टुंग्याइएको हो ।

मुख्यमन्त्री शालिकरा जम्कट्टेलले राजीनामा दिएसँगै एमालेको समर्थनमा नेपाली काँग्रेसका बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नु भएको छ ।