१८ असार २०८३, बिहिबार

कुलेश्वरमा कारले ठक्कर दिँदा ३ जना घाइते

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । काठमाडौंको कुलेश्वरमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

गएराति कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा. ११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा तीन जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । विपरीत दिशाबाट आउँदै गरेका यात्रुलाई कारले ठक्कर दिएको थियो ।

घाइतेहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।