१६ कार्तिक २०८३, सोमबार

देशभरका यातायात कार्यालयको सर्भर डाउन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । देशभरका यातायात कार्यालयका सर्भर डाउन भएको छ ।

सर्भड डाउन भएसँगै निममित काम कारबाही प्रभावित भएको हो । विहानैदेखि सर्भरमा समस्या देखिँदै आएको थियो ।

समस्या समाधानको प्रयास भइरहेको बताइएको छ ।