२५ जेष्ठ २०८३, सोमबार

फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक अवरुद्ध

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

यसअघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस वर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केही बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।