
काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक रहेको बताउनु भएको छ ।
संसदलाई सम्बोधन गर्नुहुँदै उहाँले, ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ, बाधक होइन’ ओलीले भने, ‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’








प्रतिक्रिया