१७ असार २०८३, बुधबार

कांग्रेस संसदीय दलको बैठक भोलि

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । सत्तारुढ घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

भोलि आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार, संसद् र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ ।