काठमाडौं, ४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् ।
शुक्रबार बिहान करिब ८ बजे हेटौंडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सहचालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया