
काठमाडौं, ४ साउन । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउँसो १ बजेदेखि बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन् ।










प्रतिक्रिया