काठमाडौं, २ साउन । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया