
चितवन, २ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएकोृ टोलीको गाडीमा आगजनी गरिएको छ ।
स्थानीयले टोलीलाई नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको हो । स्थानीयले भरतपुर महानगरपालिका वडा नम्बर ७ माआरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगो लगाएका हुन् ।
दमकल बोलाएर आगो निभाइएको छ ।








प्रतिक्रिया