२९ जेष्ठ २०८३, शुक्रबार

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।