३२ असार २०८३, बिहिबार

जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री हुनुहुन्थ्यो ।

यसअघि स्वास्थ्य मन्त्री बन्नु भएका यादव यस पटक खानेपानी मन्त्री बन्नु हुने भएको छ भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।