
काठमाडौं, ३१ असार । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।
संसद् सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ । सचिवालयले दुवै सदनको बैठक बोलाएपनि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन् ।








प्रतिक्रिया