
काठमाडौं, ३० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको कार्यकारी प्रधानमन्त्री बन्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेससहितका दलको सहयोग र समर्थनमा अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया