
काठमाडौं, ३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ ।
आज प्रधानमन्त्री नियुक्त भएलगत्तै ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुग्नु भएको थियो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम लगाएका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई बधाई पनि दिनुभएको थियो ।









प्रतिक्रिया