
काठमाडौं, ३० असार । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिँदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिनु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै ओलीले भन्नु भएको छ, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँ चौथो पटक प्रधानमन्त्री नियुक्त हुनु भएको हो । उहाँले भोलि बिहान प्रधानमन्त्री पदको शपथ लिनुहुनेछ ।








प्रतिक्रिया