३१ जेष्ठ २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक फेरि सारियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ ।

अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।