काठमाडौं, ३० असार । मोडल एवम् चर्चित हाँस्य कलाकार बलराम कटुवाल ‘बले’ बिवाह बन्धनमा बाँधिनु भएको छ ।
उहाँले स्नेहा दंगालसँग बिवाह गर्नु भएको हो ।
उहाँले हो–हल्ला बिना सुटुक्क लगनगाँठो कस्नु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया