२५ जेष्ठ २०८३, सोमबार

ललितपुर महानगरपालिकाले हटायो बालकुमारीको सुकुम्बासी बस्ती

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाएको छ ।

महानगरपालिकाले आज ९ वटा घरटहरा हटाएको हो ।