![]()
काठमाडौं, २९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुनु हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई भोलि नियुक्त गर्ने भएपनि शपथ ग्रहण सोमबार हुने बताइएको छ ।
नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण पर्सिलाई तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया