
काठमाडौं, २९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
बैठकमा कांग्रेस-एमालेबीच बन्न लागेको राष्ट्रिय सहमतिको नयाँ सरकार, कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने तथा पछिल्ला राजनीतिक, समसामयिक विषयमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया