१२ असार २०८३, शुक्रबार

प्रचण्डलाई खुमलटारको निजी निवासमा स्वागत (तस्वीरहरू)

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार सर्नु भएको छ ।

उहाँ पदमुक्त भएलगत्तै निजी निवासमा सर्नु भएको हो । निजी निवासमा उहाँलाई स्थानीय र नेता कार्यकताले स्वागत गर्नु भएको थियो ।

संसदबाट विश्वासको मत नपाएपछि उहाँ पदमुक्त हुनुभएको हो ।