६ असार २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले पाचौँ पटक विश्वासको मत लिँदै (लाइभ)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

उहाँले पाचौँ पटक संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो । नेकपा एमाले लगायतका दलले साथ छोडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नु भएको हो । उहाँले यो पटक संसदबाट विश्वासको मत नपाउने निश्चित छ ।