![]()
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने निश्चित देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । भोलि प्रधानमन्त्रीले सरकारी निवास बालुवाटार छाड्नुपर्ने लगभग पक्का छ । प्रचण्डको सत्ता ढलेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताको नेतृत्वमा आउनुहुनेछ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया