२१ असार २०८३, आइतबार

जसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ ।