
काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
आज बसेको संसदीय दलको बैठकमा अधिकाशंले विश्वासको मत दिन नहुने धारणा राखेका बताइएको छ । आधिकारीक जानकारी भने आएको छैन ।
एमाले–काँग्रेस समीकरणको नयाँ बन्ने सरकारमा राप्रपा जाने नजाने पनि टुंगो लागेको छैन ।












प्रतिक्रिया