
काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त मुकुल ढकालले सभापति रवि लामिछाने र पार्टीका अन्य पदाधिकारीहरूमाथि गम्भीर आरोप लगाउनु भएको छ ।
उहाँले पार्टीभित्र आर्थिक अनियमितता भएको, जनतासँग गरेको वाचा अनुसार काम गर्न नसकेको, विधि र पद्धति अनुसार पार्टी चल्न नसकेको र रास्वपा पार्टीभन्दा पनि रवि लामिछाने क्लब भएको जस्ता दर्जन बढी आरोप लगाउनु भएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया