
काठमाडौं, २६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विरूद्वमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक महेश बर्तौलाले आज ह्वीप जारी गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले २८ गते संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।









प्रतिक्रिया