
काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ ।
सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको छ ।
स्पष्ट अल्पमतमा पर्नुभएका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गर्नु भएको छ ।








प्रतिक्रिया