२ असार २०८३, मंगलबार

कोरियन भाषा परीक्षा असोज ८ देखि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ असार । दक्षिण कोरिया रोजगारीका लागि ईपीएस कोरिया शाखाले लिने भाषा परीक्षा आगामी असोज ८ गतेदेखि हुने भएको छ ।

शाखाले आज सूचना जारी गर्दै २०२४ को लागि आगामी असोज ८ देखि ११ गतेसम्म परीक्षा हुने जानकारी दिएको हो । परीक्षाका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने सूचनामा उल्लेख छ ।

परीक्षाको नतिजा भने असोज २१ गते सार्वजनिक हुनेछ।