
काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी सदस्य मात्रै रहने गरी कारबाही गरेको हो । यसअघि पार्टीको अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो ।








प्रतिक्रिया