३१ जेष्ठ २०८३, आइतबार

शालिग्राम शिला डुबानमा

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २२ असार । केहीदिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठूलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार । नदीमा बहाब बढ्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन् ।