३० जेष्ठ २०८३, शनिबार

इन्स्पेक्टर शिवाकोटी जेल चलान

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । घरमा काम गर्न राखेकी बालिकामाथि यौन शोषणको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटी जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए ।

शिवाकोटीको घरमा काम गर्न राखेकी बालिकालाई काठमाडौं महानगरपालिकाको उद्वार टोलीले उद्वार गरेको थियो ।