१५ असार २०८३, सोमबार

भोलिसम्ममा राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई पदबाट राजीनामा दिन आग्रह गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भोलिसम्ममा राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरको छ ।