
काठमाडौं, १८ असार । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आयोगले आज महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले महानगरको कार्यालयबाट कागजात पनि नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया