काठमाडौं, १८ असार । नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यालसलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बैठक बसिरहेको हो ।
बैठकमा देशको पछिल्लो परिवर्तित राजनीतिक समीकरणका विषयमा छलफल भइरहेको बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया