
काठमाडौं, १८ असार । एमाले-काँग्रेस गठबन्धनको नयाँ सरकारलाई जसपा नेपालले साथ दिने भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ बन्ने एमाले काँग्रेसको सरकारलाई समर्थन गर्ने बताउनुभएको हो । उहाँले यसबारेमा आफूहरूसँग छलफल भने नभएको बताउनुभयो ।
‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया