४ असार २०८३, बिहिबार

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमालेको नयाँ सरकारमा सहभागी नहुने भएको छ ।

आज बसेको सचिवालयको बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।