१३ असार २०८३, शनिबार

गायिका सुमी पराजुलीले जितिन् ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । गायिका सुमी पराजुलीले ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड प्राप्त गर्नुभएको छ ।

थाइल्याण्डको बैंककमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड २०८१ मा उहाँले सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड जित्न सफल हुनुभएको हो ।

उहाँले ‘चुम्मा चपक्कै’ गीतबाट अवार्ड हात पार्नुभएको हो ।

गायिका पराजुलीको यो तेस्रो अवार्ड हो । उहाँका एक दर्जन गीत चर्चित छ ।